गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा आज मध्यरातदेखि लकडाउन हुने सुर्खेतमा आज मध्यरातदेखि लकडाउन हुने चन्द्रा कँडेल मंगलबार, २०७८ वैशाख १४ गते, १०:२६ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतमा मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि २१ गते राति १२ बजे एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार मंगलबार रातिदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । बाँके र बर्दियामा पनि कोरोना नियन्त्रणभन्दा बाहिर गएकोले निषेधाज्ञा जारी छ । भारतबाट सुर्खेतलगायत कर्णालीमा भित्रिने क्रम पनि रोकिएको छैन । भारतबाट आउनेहरुमा संक्रमणको जोखिम उच्च भएकाले केही समय आवागमन रोक्नलाई निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए । यसका साथै कर्णाली प्रदेश अस्पतालमा अप्ठ्यारो परेका बिरामीलाई दिने अक्सिजन पनि स्टक सकिएको जानकारी आएपछि भयाबह हुनसक्ने स्थितिलाई रोक्न र संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि निषेधाज्ञा जारी गरिएकोले प्रजिअ रिजाल बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका