गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति मानदत्त रावल शुक्रवार, २०८२ चैत्र ६ गते, १०:२२ मा प्रकाशित जुम्ला—कालिकोट जिल्ला अस्पतालमा सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको शल्यक्रिया प्रविधिबाट चैत ५ गते प्रसूति गराइएको हो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रत्नवीर सुनारले बताए । उनले भने, ‘हामीले सिजेरियन सेक्सनबाट सफलतापूर्वक प्रसूति गराएका छौं । जिल्ला अस्पतालमा यो प्रविधिमा काम गर्न जटिल हुन्छ ।’ यो जटिल प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न डा. रत्नवीर सुनार, डा. दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरवल चौधरी, नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीलगायतको टोली खटिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ७ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने TFN ट्रेण्डिङ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ‘निजी क्षेत्रलाई समस्या होइन, राष्ट्रिय स्वास्थ्य प्रणालीको साझेदारका रूपमा हेर्नुपर्छ’ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ‘निजी क्षेत्रलाई समस्या होइन, राष्ट्रिय स्वास्थ्य प्रणालीको साझेदारका रूपमा हेर्नुपर्छ’