गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न कर्णालीमा केडिसीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, ११:५८ मा प्रकाशित काठमाडौँ – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडिसी)ले कर्णाली प्रदेशमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गएको सोमबार केडिसीले सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं १४ स्थित गढी स्वास्थ्य चौकीमा नि:शुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरेको थियो। केडिसीले नेतृत्व रहेको सो शिविरमा बीएम टीपीबी फाउन्डेशन आइकेयर सेन्टर, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल र ग्लोबल आईएमई बैंकले समेत सहकार्य गरेको केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक दिने उक्त शिविरमा ३२५ जनाले सेवा लिएका छन्। शिविरमा एआरटी प्रविधिबाट दाँत भर्ने, दाँत सफा गर्ने, दाँत निकाल्ने देखि आँखाको परीक्षणहरु गरिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड