गृहपृष्ठ ∕ समाचार ∕ प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १७:०२ मा प्रकाशित काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएका छन् । पहिलो पटक भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका उनको मृगौलामा फेरी समस्या देखिएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ भर्ना हुने भएका हुन् । उनलाई यसपटक भने उनको भान्जी पर्ने ३१ वर्षिया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छिन्। उनी करिव ३ बजेर १४ मा अस्पताल पुगेकी थिइन् भने प्रम ओली भने साँझ ६ बजे अस्पताल पुग्ने स्रोतले जनाएको छ। दोस्रो पटक हुन लागेको प्रत्यारोपणका लागि झण्डै १ दर्जन चिकित्सक र आधा दर्जन नर्स तथा प्यारामेडिक्स तयारी अवस्थामा छन् । पहिलोपटक प्रम ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भारतका दुई डाक्टर पनि मिर्गौला प्रत्यारोपणकै लागि नेपाल आएको जानकारी प्राप्त भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ तीन डाक्टर अब ‘माननीय’ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा