गृहपृष्ठ ∕ समाचार ∕ प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि साँझ ६ बजे शिक्षण अस्पताल पुग्ने हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १७:०२ मा प्रकाशित काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएका छन् । पहिलो पटक भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका उनको मृगौलामा फेरी समस्या देखिएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ भर्ना हुने भएका हुन् । उनलाई यसपटक भने उनको भान्जी पर्ने ३१ वर्षिया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छिन्। उनी करिव ३ बजेर १४ मा अस्पताल पुगेकी थिइन् भने प्रम ओली भने साँझ ६ बजे अस्पताल पुग्ने स्रोतले जनाएको छ। दोस्रो पटक हुन लागेको प्रत्यारोपणका लागि झण्डै १ दर्जन चिकित्सक र आधा दर्जन नर्स तथा प्यारामेडिक्स तयारी अवस्थामा छन् । पहिलोपटक प्रम ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भारतका दुई डाक्टर पनि मिर्गौला प्रत्यारोपणकै लागि नेपाल आएको जानकारी प्राप्त भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त