गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ डा. वुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद सदस्यमा नियुक्त डा. वुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद सदस्यमा नियुक्त हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १८:३३ मा प्रकाशित काठमाडौं—डा. वुद्धिमान श्रेष्ठ गण्डकी प्रदेशको प्रदेश विकास परिषद सदस्यमा नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले उनलाई प्रदेश विकास परिषद्मा नियुक्त गरेको हो । परिषदले प्रदेशको विकासका लागि योजनाहरु निर्माण गर्ने काम गर्छ । परिषदको कार्यकारी उपाध्यक्ष डा. गिरीधारी शर्मा छन् । सदस्यमा नियुक्त डा. श्रेष्ठ कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष हुन् । उनी कालीगण्डकी एकीकृत विकास केन्द्रका अध्यक्ष समेत रहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट