गृहपृष्ठ ∕ समाचार ∕ कपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ कपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७६ चैत्र ३ गते, १७:३० मा प्रकाशित काठमाडौं – काठमाडौं कपनस्थित मिलन चोकबाट एक लाख अठसाट्ठी हजार थान मास्क बरामद भएको छ । ३ देखि २५ रुपैयाँ पर्ने मेडिकल मास्क ३१ रुपैयाँमा बेचिरहेको खबर पाएको आधारमा काठमाडौंबाट खटिएका प्रहरीले कपनस्थित मिलनचोकबाट मास्क सहित ५ जना व्यापारीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, सोमबार विहान विष्णुमति पुलस्थित घर भाडामा लिई एक सप्लायर्स कम्पनीको नाममा गोदाम सञ्चालन गरी लुकाएको आठ लाख चालिस हजार थान मास्क बरामद गरी आवश्यक प्रक्रिया अघि बढाईएको प्रहरीले सोमबार विज्ञप्ति जारी गरी बताएको छ। विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम सर्वसाधारणलाई प्रशासनबाट अनुरोध भईरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधी जन्य सामानहरुको कृतिम अभाव खडा गरी कालो बजारी हुन सक्ने अवस्थालाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंबाट विभिन्न स्थानमा प्रहरी खटिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने