गृहपृष्ठ ∕ समाचार ∕ औषधि पसल नियमित सञ्चालन गर्न औषधि व्यवसायी संघको आग्रह औषधि पसल नियमित सञ्चालन गर्न औषधि व्यवसायी संघको आग्रह हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ११ गते, ११:१२ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं-नेपाल औषधि व्यवसायी संघले अत्यावश्यक सेवाका रुपमा रहेको औषधि पसललाई नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले एक अपिल जारी गर्दै विषम परिस्थितीमा आफ्नो स्वास्थ्य सुरक्षाका लागि अपरिहार्य सुरक्षा विधी अपनाएर औषधि पसल नियमित सञ्चालन गर्न आग्रह गरेका हुन् । उनले व्यवसायीहरुलाई औषधिको आपूर्ति र वितरणमा कुनै प्रकारका समस्या आएमा त्यसको समाधानका लागि संघ तयार रहेको जानकारी समेत गराएका छन् । संघले भूकम्प, नाकाबन्दी, महामारीजस्ता कठिन परिस्थितीमा पनि औषधिको अभाव हुन नदिएका व्यवसायीले कोरोना भाइरसको महामारीमा पुनः अर्को परीक्षा दिनुपरेको उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव