गृहपृष्ठ ∕ समाचार ∕ बिरामी भर्ना नलिएको विषयमा ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण बिरामी भर्ना नलिएको विषयमा ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ११ गते, १५:३७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई भर्ना लिन नमानेको विषय मन्त्रालयमा पुगेपछि मन्त्रालयले दुवै अस्पताललाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले दुवै अस्पतालका सञ्चालकहरुलाई अस्पतालमा बोलाएर स्पष्टीकरण दिन भनेका थिए । तर, मंगलबार ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे मात्रै मन्त्रालयमा आएर आफूहरुले अबदेखि बिरामी नफर्काउने र भर्ना प्रतिवद्धता जनाएका छन् । अल्का अस्पताललाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएकोमा अल्काका प्रतिनिधीहरु भने स्पष्टीकरण दिन आएका छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने तीन डाक्टर अब ‘माननीय’