गृहपृष्ठ ∕ समाचार ∕ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७६ चैत्र १२ गते, १३:०४ मा प्रकाशित काठमाडौं-नेपालमा कोरोना कोभिड १९ को तेस्रो केस भेटिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोना संक्रमित तेस्रो केस भेटिएको पुष्टी गरेको हो । प्रयोगशाला निकट स्रोतकाअनुसार तेस्रो कोरोना संक्रमित व्यक्ति खाडीबाट आएका हुन् । ती बिरामीको शुक्रबार टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।उनका बारेमा थप ट्रयाकिङ भैरहेको छ । यसअघि चीनको बुहानबाट फर्केका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनी निको भएर त्यतिबेलै घर फर्किसकेका छन् । यस्तै फ्रान्सबाट ४ चैतमा काठमाडौंमा आइपुगेकी एक १९ वर्षीया नेपाली विद्यार्थीमा गत आइबार दोस्रो कोरोना पोजेटिभ देखिएको थियो । उनको अहिले शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार अहिलेसम्म नेपालमा ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । तीन जना कोरोना पोजेटिभ देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम