गृहपृष्ठ ∕ समाचार ∕ पाटन अस्पतालमा कोरोना संक्रमित राख्न २० वेडको भेन्टिलेटरसहित आईसीयु तयार, पीपीई पनि आफै बनाउँदैं (फाेटाे फिचर) पाटन अस्पतालमा कोरोना संक्रमित राख्न २० वेडको भेन्टिलेटरसहित आईसीयु तयार, पीपीई पनि आफै बनाउँदैं (फाेटाे फिचर) हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, ११:३२ मा प्रकाशित पाटन अस्पतालको भेन्टिलेटरसहितको आईसीयु कक्ष काठमाडौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले कोभिड १९ संक्रमितहरुको उपचारका लागि आईसीयु तयार गरेको छ । अस्पतालले २० वेडको भेन्टीलेटरसहितको आईसीयु तयार गरेको हो । साथै ६ वटा आइसोलेसन वेड पनि छुट्याइएको अस्पतालका निर्देशक प्रा.डा. विष्णुप्रसाद शर्माले बताए । उनले संक्रमित या आशंकित बिरामीहरुको उपचारका लागि अस्पताल तयार रहेको समेत जानकारी दिए । अस्पतालले उपचारमा संलग्न चिकित्सक नर्स तथा स्वास्थयकर्मीको लागि आफै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि बनाउन थालेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पाटनको निरिक्षण गरेका थिए । निरिक्षण पछि भएको भर्चुअल पत्रकार व्रिफिङ्गमा संक्रमण पहिचान भएका बिरामीलाई पाटनबाट उपचार गर्ने समेत घोषणा गरेका थिएँ । तस्विरहरूः साैगात सेन ढकाल क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र… सरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा… कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ७ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन