गृहपृष्ठ ∕ समाचार ∕ पाटन अस्पतालमा कोरोना संक्रमित राख्न २० वेडको भेन्टिलेटरसहित आईसीयु तयार, पीपीई पनि आफै बनाउँदैं (फाेटाे फिचर) पाटन अस्पतालमा कोरोना संक्रमित राख्न २० वेडको भेन्टिलेटरसहित आईसीयु तयार, पीपीई पनि आफै बनाउँदैं (फाेटाे फिचर) हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, ११:३२ मा प्रकाशित पाटन अस्पतालको भेन्टिलेटरसहितको आईसीयु कक्ष काठमाडौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालले कोभिड १९ संक्रमितहरुको उपचारका लागि आईसीयु तयार गरेको छ । अस्पतालले २० वेडको भेन्टीलेटरसहितको आईसीयु तयार गरेको हो । साथै ६ वटा आइसोलेसन वेड पनि छुट्याइएको अस्पतालका निर्देशक प्रा.डा. विष्णुप्रसाद शर्माले बताए । उनले संक्रमित या आशंकित बिरामीहरुको उपचारका लागि अस्पताल तयार रहेको समेत जानकारी दिए । अस्पतालले उपचारमा संलग्न चिकित्सक नर्स तथा स्वास्थयकर्मीको लागि आफै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि बनाउन थालेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पाटनको निरिक्षण गरेका थिए । निरिक्षण पछि भएको भर्चुअल पत्रकार व्रिफिङ्गमा संक्रमण पहिचान भएका बिरामीलाई पाटनबाट उपचार गर्ने समेत घोषणा गरेका थिएँ । तस्विरहरूः साैगात सेन ढकाल क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था… ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं