गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १३:२५ मा प्रकाशित काठमाडौं–चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दैं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट बजारमूल्य भन्दा महंगोमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री किनेको भन्दैं मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो । विवेकशील नेपालीका तर्फबाट प्रदेशसभा सदस्य रमेश पौडेलले उक्त स्वास्थ्य सामाग्री खरिदमा अनियमिता गरेको भन्दै अख्तियारको वेवसाइटमार्फत उजुरी हालेका हुन । उजुरीमा खरिद गरिएको ¥यापिड टेष्टिङ किट डब्लुएचओका मापदण्डअनुसार नभएको र अन्य सामाग्री पनि भर पर्न नसकिने भएको उजुरीमा उल्लेख छ । चीनबाट कोभिड–१९ को रोकथाम तथा उपचारमा अत्यावश्यक सामाग्री खरिद गरेर गत आइतबारमात्रै पहिलो खेप काठमाडौं आइपुगेको थियो । उक्त सामाग्री बढी मूल्यमा किनिएको भन्दैं मन्त्री ढकालमाथि प्रश्न उठ्दैं आएको छ । तर, मन्त्री ढकालले आफूले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमिता नगरेका भन्दैं सबै प्रक्रिया पुर्याएरै खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ७ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा Kalpana Craft ट्रेण्डिङ आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १ लाख सुविधा पाउने जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सुचकहरुमा सुधार आउन सकेको छैन : मन्त्री भण्डारी नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १ लाख सुविधा पाउने जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सुचकहरुमा सुधार आउन सकेको छैन : मन्त्री भण्डारी नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न