गृहपृष्ठ ∕ समाचार ∕ के थियो स्वास्थ्य मन्त्रालयले डा. पुनलाई मन्त्रालय बोलाएको पत्रमा ? के थियो स्वास्थ्य मन्त्रालयले डा. पुनलाई मन्त्रालय बोलाएको पत्रमा ? हेल्थ आवाज आईतबार, २०७७ वैशाख ७ गते, १७:१६ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अफिसर (रिसर्चर) डा. शेरबहादुर पुनलाई कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउने कामका लागि बोलाइएको जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालमा सारवजानिक गरीएकाे पत्रमा त्यस्ताे उल्लेख गरिएकाे छ । जसमा कोभिड १९ मा अस्पतालको कामलाई बाधा नपर्ने गरी मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउने काम लागि डा. पुनलाई मन्त्रालयमा उपस्थिती हुन पठाइदिन आग्रह गरिएको छ । आइतबारै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय पुगेका डा. पुनसँग छलफल समेत गरेका थिए । मन्त्रीसँगको छलफलपछि डा.. पुनले सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउँदैं बीचमा केही मान्छेहरुले खेलिदिन खोजेको प्रतिक्रिया दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ५ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ६ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ७ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? TFN ट्रेण्डिङ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा स्रोत साधन अभावमा हुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यतामा हुम्ला अस्पताल खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा स्रोत साधन अभावमा हुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यतामा हुम्ला अस्पताल