गृहपृष्ठ ∕ समाचार ∕ ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १५:५६ मा प्रकाशित काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) को इपिसेन्टर उदयपुर हुन सक्ने अनुमान विज्ञहरुले गर्न थालेका छन् । मंगलबार थप ८ जनामा कोभिड संक्रमण देखिएसँगै उदयपुर जिल्ला कोरोनाको इपिसेन्टर बन्ने खतरा रहेको हो । यसअघि ५ बैशाखमा उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको सात दिन पुग्न नपाउँदै थप ८ संक्रमित पक्ता लागेका हुन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यसबारे औपचारिक जानकारी भने आइसकेको छैन । संक्रमित थपिएको हो भने नेपाल तेस्रो फेज अर्थात समुदायमा पनि जान सक्ने खतरा बढेको छ । नेपालमा हालसम्म एकै ठाउँमा केस फैलिएको थिएन । विभिन्न जिल्लामा गरी ३१ संक्रमित पत्ता लागेका थिए । जसमध्ये ४ जना निको भएर घर गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ३९ पुग्यो । यता, उदयपुरमा मात्रै संक्रमितको संख्या २० पुगेको छ । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको स्वास्थ्य कार्यालय प्रदेश एक कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं