गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ३० गते, १८:१२ मा प्रकाशित तस्वीरः विभागको वेवसाइटबाट काठमाडौं–ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालले युएसजी गर्दा बढी शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५० हजार जरिवाना गरेको छ । मंगलबार विभागको टोलीले गरेको निरीक्षणका क्रममा लकडाउन अगाडि ९ सय रुपैयाँ लिएर गरिरहेको युएसजी अहिले १ हजार ७ सय रुपैयाँ लिएको पाइएपछि जरिवानासहित कार्वाही गरेको विभागले जनाएको छ । उसले उपभोक्ता हित संरक्षण ऐन, २०७५ अनुसार सो कार्वाही गरेको जनाएको छ । त्यसैगरी, सोमबार विभागले गरेको अनुगमनमा थापाथलीस्थित नर्भिक अस्पतालमा ओपिडी शुल्क बढी लिएको भन्दै लिखित जवाफसहित उपस्थित हुन भनेको छ । विभागले नर्भिक अस्पतालले लकडाउन अगाडि ओपीडी शुल्क ५ सय र इमर्जेन्सी शुल्क १ हजार २ सय ५० लिदैं आएकोमा हाल ओपीडी शुल्कलाई इमर्जेन्सी/ओपीडी भनेर ७ सय ५० लिएको भन्दैं तीन दिनभित्र लिखित जवाफसहित विभागमा सम्पर्क गर्न भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प