गृहपृष्ठ ∕ समाचार ∕ बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१९ पुग्यो बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१९ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १४:०१ मा प्रकाशित काठमाडौं—बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बाँके र कपिलवस्तुमा थप दुई जना कोरोना संक्रमित थपिएको पुष्टी गरेको छ । धुलिखेल अस्पतालको पिसीआर ल्याबमा परीक्षण गर्दा बाँकेको नेपालगन्ज—८ का ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु—५ का २२ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले दुवै संक्रमितको अवस्था सामान्य रहेको र उनी दुवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए । यसँसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या २१९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण