गृहपृष्ठ ∕ समाचार ∕ बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१९ पुग्यो बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१९ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १४:०१ मा प्रकाशित काठमाडौं—बाँके र कपिलवस्तुमा एक—एक जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बाँके र कपिलवस्तुमा थप दुई जना कोरोना संक्रमित थपिएको पुष्टी गरेको छ । धुलिखेल अस्पतालको पिसीआर ल्याबमा परीक्षण गर्दा बाँकेको नेपालगन्ज—८ का ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु—५ का २२ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले दुवै संक्रमितको अवस्था सामान्य रहेको र उनी दुवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए । यसँसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या २१९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा