गृहपृष्ठ ∕ समाचार ∕ पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, २२:०५ मा प्रकाशित काठमाडौं-पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा कडाइ गरेको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ । मञ्च विज्ञप्ती जारी गर्दै यो कदम तत्काल सच्याउन समेत माग गरेको छ । विज्ञप्तीमा महामारीको बेला जोखिम उठाएर जनतालाई सही सूचना दिन सक्रिय सञ्चारकर्मीलाई मन्त्रालयले सहज ढंगले सूचना उपलव्ध गराउनुपर्नेमा उल्टै प्रवेशमा रोक लगाउनु दुखद् रहेको उल्लेख छ । मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयको उक्त कदमप्रति विरोध जनाएका हुन् । यस्तै मञ्चले कोरोना रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउन सम्वन्धी सञ्चारगृहको ध्यानाकर्षण गराएको छ भने स्वयं पत्रकारले समेत सजग रहेर रिपोर्टिङमा खटिन अनुरोध गरेको छ । विभिन्न जिल्लामा रिपोर्टिङमा खटिएका तीन जना भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण देखिएपछि मञ्चले आफ्ना सदस्य तथा आम पत्रकारलाई सचेत गराएको हो । क्याटेगोरी : समाचार ट्याग : #पत्रकार, #मन्च, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल