गृहपृष्ठ ∕ समाचार ∕ पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती पत्रकारलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश कडाइ गरेकोमा मञ्चको आपत्ती हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, २२:०५ मा प्रकाशित काठमाडौं-पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा कडाइ गरेको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ । मञ्च विज्ञप्ती जारी गर्दै यो कदम तत्काल सच्याउन समेत माग गरेको छ । विज्ञप्तीमा महामारीको बेला जोखिम उठाएर जनतालाई सही सूचना दिन सक्रिय सञ्चारकर्मीलाई मन्त्रालयले सहज ढंगले सूचना उपलव्ध गराउनुपर्नेमा उल्टै प्रवेशमा रोक लगाउनु दुखद् रहेको उल्लेख छ । मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयको उक्त कदमप्रति विरोध जनाएका हुन् । यस्तै मञ्चले कोरोना रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउन सम्वन्धी सञ्चारगृहको ध्यानाकर्षण गराएको छ भने स्वयं पत्रकारले समेत सजग रहेर रिपोर्टिङमा खटिन अनुरोध गरेको छ । विभिन्न जिल्लामा रिपोर्टिङमा खटिएका तीन जना भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण देखिएपछि मञ्चले आफ्ना सदस्य तथा आम पत्रकारलाई सचेत गराएको हो । क्याटेगोरी : समाचार ट्याग : #पत्रकार, #मन्च, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए