गृहपृष्ठ ∕ समाचार ∕ थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, १६:२९ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। बिहिबारको नियमति व्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका ८ र रुपन्देहीको १ जनामा थप कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । यस सँगै संक्रमितको संख्या ४५३ पुगेको छ। जसमध्ये ४९ जना संक्रमित घर फर्किएका छन् । बिहिबार थप ४ जना संक्रमित ठिक भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाकाअनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमण ३८ जिल्लामा देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध