गृहपृष्ठ ∕ समाचार ∕ कुन प्रदेशमा कति संक्रमित ? कुन प्रदेशमा कति संक्रमित ? हेल्थ आवाज बिहीबार, २०७७ जेठ २९ गते, १६:५० मा प्रकाशित काठमाडौं—थप २५० जनामा कोभिड—१९ पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । नेपालमा सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । दोस्रोमा प्रदेश ५ का प्रदेश ५ का १२ जिल्लाका १ हजार ३ सय ९९ जनामा कोभिड—१९ पुष्टि भएको छ । कर्णाली प्रदेशका ९ जिल्लाका ७ सय ५९ जनामा कोभिड—१९ पोजेटिभ ददेखिएको छ भने प्रदेशका १ का १३ जिल्ला ३ सय ७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका ९ जिल्ला १ सय ९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । यस्तै, बागमती प्रदेशमा १२ जिल्ला १ सय ४७ जनामा कोभिड—१९ देखिएको छ भने गण्डकी ९ जिल्लाका १ सय ४७ जना कोरोना पुष्टि भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन