गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौं राष्ट्रिय शिखर सम्मेलन हुँदै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौं राष्ट्रिय शिखर सम्मेलन हुँदै हेल्थ आवाज बुधबार, २०७७ असार ३ गते, १३:५८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको स्थगित भएको छैठौं राष्ट्रिय शिखर सम्मेलन आसार २२ र २३ गते हुने भएको छ । मंगलबार बसेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको बैठकमा छैठौं राष्ट्रिय शिखर सम्मेलन आसार २२ र २३ गते गर्ने निर्णय भएको काउन्सिलका रजिष्टार डा. प्रदिप ज्ञवालीले जानकारी दिएका हुन्। परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत ५ (पाँच) वर्ष देखि हरेक वर्ष अप्रिल १०–१२ मा आयोजना गर्दै आएको सम्मेलन यस वर्ष भने कोरोना भाइरस महामारीका कारणले गर्दा स्थगित भएको थियो। उक्य सम्मेलनको नारा ‘Addressing Emerging Public Health Issues Through Interdisciplinary Research’ रहेको रजिष्टार डा. ज्ञवालीले बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट