गृहपृष्ठ ∕ समाचार ∕ कर्णालीमा एक चिकित्सक सहित थप २५ जनामा कोरोना पुष्टी कर्णालीमा एक चिकित्सक सहित थप २५ जनामा कोरोना पुष्टी हेल्थ आवाज शुक्रबार, २०७७ असार १२ गते, ०८:२० मा प्रकाशित काठमाडाै –कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परिक्षणमा प्रतिष्ठानका १ चिकित्सक १ स्वास्थ्यकर्मी सहित २५ जनामा कोरोना पुष्टी भएको छ । बुधवार र बिहिबार प्रतिष्ठानका सबै कर्मचारीमा गरीएको परिक्षणमा बुधवार चार स्वास्थ्यकर्मीको रिपोट पोजेटिभ आएको थियो भने विहिवार थप २ जनाको आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बिहवार साझ निकालीएको विज्ञप्तीमा दुइ स्वास्थ्यकर्मी एक विरामी र अन्य २२ जनामा पोजेटिभ देखीएको उल्लेख छ । ब्ुधवार गरीएको परिक्षणमा सोही ल्यावबाट २६ नेपाली सेनामा पनि कोरोना पुष्टी भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ?