गृहपृष्ठ ∕ समाचार ∕ स्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै औषधी उत्पादक संघ धर्नामा स्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै औषधी उत्पादक संघ धर्नामा हेल्थ आवाज सोमबार, २०७७ असार २९ गते, १८:३७ मा प्रकाशित काठमाडौँ – नेपाल औषधी उत्पादक संघले स्यानिटाइजर दर्ताका लागि म्याद थप गरेको भन्दै औषधी व्यवस्था विभागमा धर्ना बसेको छ। सरकारले स्यानिटाइजरको दर्ताको लागि थप ३ महिना दिने निर्णयको विरोध गर्दै संघकाले विभागमा सोमबार बिहान साढे ३ घण्टा शान्तिपूर्णरुपमा धर्ना बसेको हो। महामारीको समयमा गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्ने बेला सरकारको स्यानिटाइजर दर्ताको समय लम्बाउन नहुने भन्दै संघले विरोध गरेको हो। धर्नाको मूल माग जनताले प्रयोग गर्ने स्यानिटाइजर गुणस्तरिय हुनु पर्छ भन्ने रहेको बताइएको छ। सरकारले म्याद थप्नाले बिना दर्ता र बिना गुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानिटाइजर बिक्रि गर्दा जनताको स्वास्थ्य माथि खेलवाड हुने संघको भनाई छ। यस्तै, संघले बिना गुणस्तर र बिना दर्ता कुनै पनि सामाग्री विक्रीवितरण गर्न नदिने उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल