गृहपृष्ठ ∕ समाचार ∕ बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? हेल्थ आवाज मंगलबार, २०७७ भदौ ३० गते, १३:३४ मा प्रकाशित काठमाडौं—बंगलादेशबाट सहयोगका रुपमा आएको ५ हजार भायल रेम्डेसिभिर विभिन्न अस्पतालहरुलाई बाँड्न सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार पहिलो चरणमा औषधि प्रभावकारिता हेर्नका लागि विभिन्न ३० अस्पताललाई २ हजार ९ सय ६० भायल रेम्डेसिभिर बाँड्न सुरु गरिएको हो । औषधिको प्रभावकारिकता हेर्नका लागि अनुमति पाएका अस्पतालहरुलाई अध्ययनका लागि सो औषधि वितरण गर्ने निर्णय भएको डा. ज्ञवालीले बताए । परिषद्ले बनाएको गाइडलाइनअनुसार मापदण्डमा परेका बिरामीहरुलाई सम्बन्धित चिकित्सकहरुले रेम्डेसिभिर दिन सक्नेछन् । परिषद्ले पहिलो चरणमा आईसीयु, कोभिड—१९ वेड र सम्भावित गम्भीर बिरामीको आवश्यकताका आधारमा ३० वटा अस्पतालमा २ हजार ९ सय ६० भायल रेम्डेसिभिर दिने प्रक्रिया सुरु गरेको हो । एनएचआरसीको मापदण्डअनुसार सामान्यबाट गम्भीर हुँदैं गएको आईसीयु र भेन्टिलेटरमा नराखेका बिरामीलाई ५ दिनको कोर्स, गम्भीर आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीलाई १० दिनको कोर्स दिइने उल्लेख छ । कुन अस्पताललाई कति जाँदैंछ रेम्डेसिभिर ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै