गृहपृष्ठ ∕ समाचार ∕ बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? हेल्थ आवाज मंगलबार, २०७७ भदौ ३० गते, १३:३४ मा प्रकाशित काठमाडौं—बंगलादेशबाट सहयोगका रुपमा आएको ५ हजार भायल रेम्डेसिभिर विभिन्न अस्पतालहरुलाई बाँड्न सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार पहिलो चरणमा औषधि प्रभावकारिता हेर्नका लागि विभिन्न ३० अस्पताललाई २ हजार ९ सय ६० भायल रेम्डेसिभिर बाँड्न सुरु गरिएको हो । औषधिको प्रभावकारिकता हेर्नका लागि अनुमति पाएका अस्पतालहरुलाई अध्ययनका लागि सो औषधि वितरण गर्ने निर्णय भएको डा. ज्ञवालीले बताए । परिषद्ले बनाएको गाइडलाइनअनुसार मापदण्डमा परेका बिरामीहरुलाई सम्बन्धित चिकित्सकहरुले रेम्डेसिभिर दिन सक्नेछन् । परिषद्ले पहिलो चरणमा आईसीयु, कोभिड—१९ वेड र सम्भावित गम्भीर बिरामीको आवश्यकताका आधारमा ३० वटा अस्पतालमा २ हजार ९ सय ६० भायल रेम्डेसिभिर दिने प्रक्रिया सुरु गरेको हो । एनएचआरसीको मापदण्डअनुसार सामान्यबाट गम्भीर हुँदैं गएको आईसीयु र भेन्टिलेटरमा नराखेका बिरामीलाई ५ दिनको कोर्स, गम्भीर आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीलाई १० दिनको कोर्स दिइने उल्लेख छ । कुन अस्पताललाई कति जाँदैंछ रेम्डेसिभिर ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्