गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले आयोगलाई भन्यो, ‘कम्तिमा २ वर्ष काम गरेकालाई मात्र सरकारी सिटमा राख्नु’ स्वास्थ्य मन्त्रालयले आयोगलाई भन्यो, ‘कम्तिमा २ वर्ष काम गरेकालाई मात्र सरकारी सिटमा राख्नु’ हेल्थ आवाज सोमबार, २०७७ असोज ५ गते, १७:३५ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सिटमा विशेषज्ञ चिकित्सा छात्रवृत्तिमा अध्ययन गर्नका लागि कम्तिमा २ वर्ष सरकारी स्वास्थ्य संस्थामा काम गरेको हुनुपर्ने व्यवस्था गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ । मन्त्रालयले सोमबार स्वास्थ्य सचिवस्तरीय निर्णय गरी सो पत्र पठाएको हो । चिकित्सा शिक्षा नियमावली—२०७७ ले ५० प्रतिशत खुल्ला ४० प्रतिशत सरकारी चिकित्सक र १० प्रतिशत विदेशी कोटा तोकेको छ । जसमध्ये ४० प्रतिशत सरकारीमा विवाद हुँदै आएको छ । नियमावलीले करारमा काम गरिरहेका १ वर्ष पुगेका चिकित्सकलाई पनि छात्रवृत्तिमा अध्ययनको बाटो खुलाएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो नियमावलीमा त्रुटी भएको भन्दै स्थायी भएको या करारमा काम गरिरहेको कम्तिमा दुई वर्ष पूरा भएकोले मात्र छात्रवृत्तिमा पढ्ने उम्मेदवार हुन पाउने व्यवस्था गर्न पत्र पठाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन डाक्टर अब ‘माननीय’ ७ स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री TFN ट्रेण्डिङ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव कोभिड—१९ नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट