गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले आयोगलाई भन्यो, ‘कम्तिमा २ वर्ष काम गरेकालाई मात्र सरकारी सिटमा राख्नु’ स्वास्थ्य मन्त्रालयले आयोगलाई भन्यो, ‘कम्तिमा २ वर्ष काम गरेकालाई मात्र सरकारी सिटमा राख्नु’ हेल्थ आवाज सोमबार, २०७७ असोज ५ गते, १७:३५ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सिटमा विशेषज्ञ चिकित्सा छात्रवृत्तिमा अध्ययन गर्नका लागि कम्तिमा २ वर्ष सरकारी स्वास्थ्य संस्थामा काम गरेको हुनुपर्ने व्यवस्था गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ । मन्त्रालयले सोमबार स्वास्थ्य सचिवस्तरीय निर्णय गरी सो पत्र पठाएको हो । चिकित्सा शिक्षा नियमावली—२०७७ ले ५० प्रतिशत खुल्ला ४० प्रतिशत सरकारी चिकित्सक र १० प्रतिशत विदेशी कोटा तोकेको छ । जसमध्ये ४० प्रतिशत सरकारीमा विवाद हुँदै आएको छ । नियमावलीले करारमा काम गरिरहेका १ वर्ष पुगेका चिकित्सकलाई पनि छात्रवृत्तिमा अध्ययनको बाटो खुलाएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो नियमावलीमा त्रुटी भएको भन्दै स्थायी भएको या करारमा काम गरिरहेको कम्तिमा दुई वर्ष पूरा भएकोले मात्र छात्रवृत्तिमा पढ्ने उम्मेदवार हुन पाउने व्यवस्था गर्न पत्र पठाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान