गृहपृष्ठ ∕ समाचार ∕ डा. केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गरिने डा. केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गरिने हेल्थ आवाज मंगलबार, २०७७ असोज ६ गते, १९:०५ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले डा. गोविन्द केसीको उपचारको लागि चिकित्सकीय समिति गठन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निर्णयअनुसार वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रेवती मल्लको संयोजकत्वमा चिकित्सा समिति गठन गरी उपचार गरिने ट्रमा सेन्टरले जनाएको हो। ट्रमा सेन्टरले विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो। डा. केसीको उपचार व्यवस्थापनको लागि गठन हुने समितिमा ग्याष्ट्रोइन्ट्रोलोजिष्ट डा. मुकेश शर्मा पौडेल, जनरल फ़िजिसियन डा. अनन्तभक्त उप्रेती, नेफ्रोलोजिष्ट डा. अनिल बराल, ग्याष्ट्रोइन्ट्रोलोजिष्ट डा. जितेन्द्रकाजी श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. सुजिता मानन्धर, सर्जन डा. धनश्याम थापा सर्जन र रेडियोलोजिष्ट डा. हरिहर खनाल रहेका छन्। तर यता, डा. केसीले भने आफ्नो उपचार गराउन मानिरहेका छैनन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी