गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत थप ३ जना डाक्टरमा संक्रमण पुष्टि नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत थप ३ जना डाक्टरमा संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, १८:२१ मा प्रकाशित तस्वीरः सिएनएन कैलाली – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कार्यरत थप ३ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनका अनुसार आइतबार मानसिक रोग विशेषज्ञ १ जना, बालरोग विशेषज्ञ १ जना , एनेस्थेसिया १ जनामा संक्रमण पुष्टि भएको हो। आज विहान मात्रै सोहि अस्पतालका एक कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। मृतक संक्रमित तथ्यांक विभागमा मेडिकल रेर्कडर पदमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक