गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत थप ३ जना डाक्टरमा संक्रमण पुष्टि नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत थप ३ जना डाक्टरमा संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, १८:२१ मा प्रकाशित तस्वीरः सिएनएन कैलाली – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कार्यरत थप ३ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनका अनुसार आइतबार मानसिक रोग विशेषज्ञ १ जना, बालरोग विशेषज्ञ १ जना , एनेस्थेसिया १ जनामा संक्रमण पुष्टि भएको हो। आज विहान मात्रै सोहि अस्पतालका एक कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। मृतक संक्रमित तथ्यांक विभागमा मेडिकल रेर्कडर पदमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा