गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, १४:५६ मा प्रकाशित काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना माग बुझाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग पुगेका चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति आपत्ति प्रकट गरेको छ । सोमबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव डा.कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोदानले चिकित्सकमाथि प्रहरी बल प्रयोग लाठी र बुट चार्ज खेदपूर्ण भएको उल्लेख छ । संघले चिकित्सकको समूहमाथि भएको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं आयोगको कार्यशैलीमा प्रश्न समेत उठाएको छ । ‘चिकित्सा शिक्षा आयोगको कार्यशैलीमाथि विभिन्न सरोकारवालाहरुको बारम्बार आपत्ति हुँदाहुँदै पनि आयोग भने एकलौटी निर्णय गर्दै अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसमाथि हिजोको दमनले आयोगको जवाफदेहितामा नै प्रश्न उब्जाएको छ ।’ गोदानले सम्पूर्ण पीडित चिकित्सकको साथमा रहेको जनाउँदैं यथाशीघ्र कानुनी कारवाहीको माग समेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल