गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, १४:५६ मा प्रकाशित काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना माग बुझाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग पुगेका चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति आपत्ति प्रकट गरेको छ । सोमबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव डा.कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोदानले चिकित्सकमाथि प्रहरी बल प्रयोग लाठी र बुट चार्ज खेदपूर्ण भएको उल्लेख छ । संघले चिकित्सकको समूहमाथि भएको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं आयोगको कार्यशैलीमा प्रश्न समेत उठाएको छ । ‘चिकित्सा शिक्षा आयोगको कार्यशैलीमाथि विभिन्न सरोकारवालाहरुको बारम्बार आपत्ति हुँदाहुँदै पनि आयोग भने एकलौटी निर्णय गर्दै अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसमाथि हिजोको दमनले आयोगको जवाफदेहितामा नै प्रश्न उब्जाएको छ ।’ गोदानले सम्पूर्ण पीडित चिकित्सकको साथमा रहेको जनाउँदैं यथाशीघ्र कानुनी कारवाहीको माग समेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्