गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन कोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, ११:०६ मा प्रकाशित बुटवल—कोभिड—१९ को संक्रमणबाट रुपन्देहीमा एक जनप्रतिनिधिको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका—५ का वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको निधन भएको हो । ४७ वर्षीय तुलाचनको बुधबार राति उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा तुलाचनको निधन भएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए । कोरोना पोजेटिभ देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । गत असोज १४ गते एक्कासी बेहोस भएपछि युसीएमएस भैरहवामा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । उनलाई प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि सफल हुन नसकेको केसीले बताए । उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्ण रुपमा खराब भएको थियो । तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले