गृहपृष्ठ ∕ समाचार ∕ डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी हेल्थ आवाज शनिबार, २०७७ असोज २४ गते, १८:१३ मा प्रकाशित काठमाडौँ – सत्याग्रहको २७ औं दिन वितिसक्दा पनि डा. गोविन्द केसीको जीवन रक्षाको निम्ति सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघ(एनएमए)ले आपति जनाएको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै केसीको जीवन रक्षाको निम्ति सरकार गम्भिर नदेखिएको र वार्ता पनि औपचारिकतामा मात्रै सिमित गरेकोमा आपति जनाएको हो। यसको साथै संघले २५ गतेसम्म पनि सत्याग्रह अन्त्य नभए कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत उल्लेख गरेको छ। डा. केसीसँग सरकारले वार्ता सुरु गरेपछि संघले शुक्रबार गर्ने भनिएको आन्दोलन स्थगित गरेको थियो। तर सरकारसँगको वार्ता विना निस्कर्ष औपचारिकतामा मात्रै सिमित भएको भन्दै डा. केसीको सत्याग्रह अन्त्य नभएमा कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ। त्यस्तै, डा. केसीको जीवनरक्षाको निम्ति संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउँदै २५ गते आइतबार देशभरका स्वास्थ्यसँस्था, तथा अस्पतालको आकस्मिक सेवा र कोभिडको उपचार बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निर्णय भएको संघले उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल