गृहपृष्ठ ∕ समाचार ∕ डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी हेल्थ आवाज शनिबार, २०७७ असोज २४ गते, १८:१३ मा प्रकाशित काठमाडौँ – सत्याग्रहको २७ औं दिन वितिसक्दा पनि डा. गोविन्द केसीको जीवन रक्षाको निम्ति सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघ(एनएमए)ले आपति जनाएको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै केसीको जीवन रक्षाको निम्ति सरकार गम्भिर नदेखिएको र वार्ता पनि औपचारिकतामा मात्रै सिमित गरेकोमा आपति जनाएको हो। यसको साथै संघले २५ गतेसम्म पनि सत्याग्रह अन्त्य नभए कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत उल्लेख गरेको छ। डा. केसीसँग सरकारले वार्ता सुरु गरेपछि संघले शुक्रबार गर्ने भनिएको आन्दोलन स्थगित गरेको थियो। तर सरकारसँगको वार्ता विना निस्कर्ष औपचारिकतामा मात्रै सिमित भएको भन्दै डा. केसीको सत्याग्रह अन्त्य नभएमा कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ। त्यस्तै, डा. केसीको जीवनरक्षाको निम्ति संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउँदै २५ गते आइतबार देशभरका स्वास्थ्यसँस्था, तथा अस्पतालको आकस्मिक सेवा र कोभिडको उपचार बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निर्णय भएको संघले उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त