गृहपृष्ठ ∕ समाचार ∕ देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरूवा रोग अस्पताल बनाउन भवन तथा जग्गा खरिद कार्य सुरु हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १७:३३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – अस्पताल नभएका ६ सय ४९ पालिकामा ५ वेडको अस्थायी अस्पताल निर्माण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वेडको अस्थायी अस्पताल निर्माणका लागि बजेट विनियोजन गरी स्थानीय तहमा पठाएको जनाएको हो। सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. जागेश्वर गौतमले अब देशको कुनै पनि पालिका अस्पतालविहिन नहुने बताए। आधारभूत स्वास्थ्य सेवामा सबै जनताको पहुँच हुने मन्त्रालयले जनाएको छ। यस्तै, प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउन प्रत्येक प्रदेशमा रु. ८ करोडको दरले रु. ५६ करोड बजेट पठाइको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३ सय शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद कार्य प्रारम्भ भएको छ । यसअघि जेठ १५मा गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा आगामी वर्षमा काठमाडौं उपत्यकामा तीन सय शैय्याको छुट्टै सरूवा रोग अस्पताल निर्माण हुने घोषणा भएको थियो। सो योजनाअनुसार प्राम्भिक कार्य सुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने