गृहपृष्ठ ∕ समाचार ∕ देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरूवा रोग अस्पताल बनाउन भवन तथा जग्गा खरिद कार्य सुरु हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १७:३३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – अस्पताल नभएका ६ सय ४९ पालिकामा ५ वेडको अस्थायी अस्पताल निर्माण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वेडको अस्थायी अस्पताल निर्माणका लागि बजेट विनियोजन गरी स्थानीय तहमा पठाएको जनाएको हो। सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. जागेश्वर गौतमले अब देशको कुनै पनि पालिका अस्पतालविहिन नहुने बताए। आधारभूत स्वास्थ्य सेवामा सबै जनताको पहुँच हुने मन्त्रालयले जनाएको छ। यस्तै, प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउन प्रत्येक प्रदेशमा रु. ८ करोडको दरले रु. ५६ करोड बजेट पठाइको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३ सय शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद कार्य प्रारम्भ भएको छ । यसअघि जेठ १५मा गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा आगामी वर्षमा काठमाडौं उपत्यकामा तीन सय शैय्याको छुट्टै सरूवा रोग अस्पताल निर्माण हुने घोषणा भएको थियो। सो योजनाअनुसार प्राम्भिक कार्य सुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र