गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु पछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १७:२२ मा प्रकाशित काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १ लाख ७६ हजार ५ सय जना संक्रमित रहेका छन् भने १ लाख ३७ हजार ९ सय ९२ जनाले संक्रमणलाई जितेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ९ सय ८४ जनाको मृत्यु भएको छ भने ३७ हजार ५ सय २४ जना सकृय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सधै स्वस्थ रहन गर्नुहोस् ताडासन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?