गृहपृष्ठ ∕ समाचार ∕ वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १९ गते, १६:०१ मा प्रकाशित काठमाडौं– वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । इमर्जेन्सी विभागमा कार्यरत मेडिकल अधिकृतहरुको समस्यालाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । कोभिड–१९ को महामारीका बीचमा काममा खटिँदा ज्यालादारी भनेर दशैंतिहार भक्ता नदिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको, हप्तामा ९६ घन्टा काममा खटिनुपर्ने जस्ता मनोबल गिर्ने काम भएको हुँदा सामूहिक राजीनामा दिइएको मेडिकल अधिकृत डा. एलोना श्रेष्ठले हेल्थआवाजलाई जानकारी दिइन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूसँग छलफल भैरहेकाे र काम कसैले पनि नछाेडेकाे बताए । ‘करारमा कार्यरत कर्मचारीलाई दशैं भत्ता दिने व्यवस्था नभएको हुँदा उहाँहरुलाई बुझाएर पठाइएको छ,’ उनले भने, ‘सबैजना चिकित्सक काममा फर्किनुभएको छ ।’ कोभिडका कारण केही चिकित्सकहरुको तलब समयमा पठाउन नपाएको र अहिले पठाउने प्रकृया सुरु भएको समेत उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?