गृहपृष्ठ ∕ समाचार ∕ वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १९ गते, १६:०१ मा प्रकाशित काठमाडौं– वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । इमर्जेन्सी विभागमा कार्यरत मेडिकल अधिकृतहरुको समस्यालाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । कोभिड–१९ को महामारीका बीचमा काममा खटिँदा ज्यालादारी भनेर दशैंतिहार भक्ता नदिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको, हप्तामा ९६ घन्टा काममा खटिनुपर्ने जस्ता मनोबल गिर्ने काम भएको हुँदा सामूहिक राजीनामा दिइएको मेडिकल अधिकृत डा. एलोना श्रेष्ठले हेल्थआवाजलाई जानकारी दिइन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूसँग छलफल भैरहेकाे र काम कसैले पनि नछाेडेकाे बताए । ‘करारमा कार्यरत कर्मचारीलाई दशैं भत्ता दिने व्यवस्था नभएको हुँदा उहाँहरुलाई बुझाएर पठाइएको छ,’ उनले भने, ‘सबैजना चिकित्सक काममा फर्किनुभएको छ ।’ कोभिडका कारण केही चिकित्सकहरुको तलब समयमा पठाउन नपाएको र अहिले पठाउने प्रकृया सुरु भएको समेत उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा