गृहपृष्ठ ∕ समाचार ∕ होम आइसोलेसनमा बसेका कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु होम आइसोलेसनमा बसेका कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ कात्तिक २२ गते, १३:५६ मा प्रकाशित धनगढी– कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टिकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गए राति मृत्यु भएको हो । उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो । यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि दुवै जना होम आइसोलसनमा बस्दै आएका थिए । उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने जोशीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने