गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीलाई कोरोना संक्रमण डा. गोविन्द केसीलाई कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ कात्तिक २८ गते, १९:२२ मा प्रकाशित काठमाडौँ – डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखिएपछि बिहिबार पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उनमा रुघा, खोकी लाग्नुको साथै ज्वरो र श्वासप्रश्वासको समस्या समेत देखिएको छ। हाल उनको डा. सुवास आचार्यको टीमको निगरानीमा त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह स्मृति भवनमा उपचार भैरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु