गृहपृष्ठ ∕ समाचार ∕ सेती अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु सेती अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ मंसीर ४ गते, ०८:०६ मा प्रकाशित धनगढी– सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती करिव ११ बजेतीर मृत्यु भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने