गृहपृष्ठ ∕ समाचार ∕ बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ मंसीर १६ गते, १४:१० मा प्रकाशित काठमाडौं– बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापाकी ८२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । ती महिलामा ७ मंसिरमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि मृगौलाकी बिरामी रहेको अस्तालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर चाडबाडको खानपानः के खाने, कति खाने ? काठमाडौं उपत्यकामा ८ सय १७ सहित थप १३५१ जनामा कोरोना संक्रमण नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा आमाको कोरोना युद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर चाडबाडको खानपानः के खाने, कति खाने ? काठमाडौं उपत्यकामा ८ सय १७ सहित थप १३५१ जनामा कोरोना संक्रमण नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा आमाको कोरोना युद्ध