२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


काठमाडौं– बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापाकी ८२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

ती महिलामा ७ मंसिरमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि मृगौलाकी बिरामी रहेको अस्तालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ