गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४८४ सहित थप १०९६ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ४८४ सहित थप १०९६ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ मंसीर २१ गते, १६:४४ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकाका ४ सय ८४ सहित थप थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। यस्तै, आइतबार १ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा भिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा भिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण