गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनिन् बेलायतकी ९० वर्षीया किनान कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनिन् बेलायतकी ९० वर्षीया किनान हेल्थ आवाज मंगलबार, २०७७ मंसीर २३ गते, १५:१० मा प्रकाशित बेलायतको उत्तरी आयरल्याण्डकी ९० वर्षीया वृद्धा फाइजर/बायोनटेकद्वारा निर्मित कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनेकी छिन्। मार्गरेट किनान नामक उक्त वृद्धाले खोप लगाएसँगै बेलायतमा सामूहिक खोप अभियान कार्यक्रमको सुरुवात भएको हो। एनिस्किलेनमा बस्ने किनानले खोप लगाएपछि भनिन्, ‘एकदमै विशेष महसुस गरिरहेको छु। उनले कोभेन्ट्रीको युनिभर्सिटीमा खोप लगाएकी हुन्। क्लिनिकल परीक्षण बाहिर खोप लगाउने किनान विश्वको पहिलो व्यक्ति बनेको बीबीसीले जनाएको छ। बेलायतको औषधी कम्पनी एमएचआरएले पछिल्लो साता उक्त खोपलाई अनुमति दिएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने