गृहपृष्ठ ∕ समाचार ∕ एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान एन्टीबडी नियन्त्रण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान हेल्थ आवाज बिहीबार, २०७६ भदौ ५ गते, १४:१७ मा प्रकाशित काठमाडौं–मिगौलामा एन्टीबडीको मात्रा धेरै देखिएपछि त्यसको उपचार गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउसो साढे १ बजे थाई एयरबाट सिंगापुर प्रस्थान गरेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक पनि सिंगापुर प्रस्थान गरेका छन् । ओलीको मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको बताइएको थियो । एन्टीबडीलाई शरिरबाट निस्काशन गरि निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुरतर्फ प्रस्थान गरेको ओलीका निजी चिकित्सक डा. दिव्या सिंहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘सिंगापुर रहँदा नेसनल युनिर्भसिटी अस्पतालमा नै नेपाली चिकित्सकको साथमा त्यहाँका विज्ञ टोलीले ओलीको मिर्गौलाको थप परीक्षण गर्नेछन,’ डा. सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको बसाइँपछि गत सोमबार स्वदेश फर्केका थिए । ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको सोही अस्पतालमा उनको उपचार हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना